Chitthi Bhitra Chords-Sajjan Raj Vaidya
(Verse I)
G Cadd9 G
चिट्ठी भित्र राखेर पठाउदै छु मेरो माया म तिमी लाई,
Cadd9
खोलि पढ्इदेउन है;
G Cadd9 G
अटे जति भरेर पाना हरु मायाका कुरा लेखेर,
Cadd9
मनले जानेको सबै।
(Pre-Chorus)
Em G Em Cadd9
अक्षर अक्षर जोडेर, भावनाहरु सबै पोखेर,
G Em Cadd9
तिमिलाइ नै, सुम्पिदिये यो मन।
(Chorus)
G Em
तिम्रो अस्तित्वले नै, मेरो अस्तित्व लाइ अर्थ दिन्छ,
G Em
हासो ले खुसी चिनेझै, मेरो मुटुले तिमिलाइ चिन्छ।
G Cadd9
(humming)
(Verse II)
G Cadd9 G
हामी दुई एक अर्का कै सहाराले बाचौला हाम्रो जिन्दगी,
Cadd9
एउतै नाम बोकेर;
G Cadd9 G
बुढेस्कालमा हासोले चौरियेका हाम्रा अनुहारका रेखाले,
Cadd9
हाम्रै काव्य कोरेर।
(Pre-Chorus)
Em G Em G
मेरो स्वोर, मेरो सङ्गीत, तिम्रै नाम गरेर,
G Cadd9 Em
म तिम्रै निम्ति जिये जिवन।

(Bridge)
G Em Cadd9
भएजति मेरो माया, अलि अलि गर्दा गर्दै;
G Em Cadd9
तिम्रै हत्केला मा मैले, ल्याइ रखिदिये सबै।
G Em
तिम्रै हासो को दृश्य ले, मेरो खुसी लै रूप दिन्छ,
G Em
तिम्रो अस्तित्वले नै, मेरो अस्तित्व लाइ अर्थ दिन्छ

No comments:
Post a Comment