VTEN - Halkhabar Lyrics - Nepali Song Lyrics Halkhabar Lyrics Vten Didile sodhyo k chaldai cha tero kaam kaaj, Haalkhabar VTEN

Vten Halkhabar Lyrics - Nepali Song Lyrics
 Halkhabar Lyrics Vten Didile sodhyo k chaldai cha tero kaam kaaj, 

Haalkhabar 
VTEN

[Chorus]
दिदिले सोध्यो, के चल्दैछ तेरो कामकाज?
दाइले भन्छ आफ्नो परिवार को नाम राख
आमाले भन्छ, बाबू के छ तेरो हालखबर?
बाउले भन्छ, छोरो के गर्दैछस आजकल?

[Verse 1]
हे, दिदिले सोध्यो, के चल्दैछ तेरो कामकाज?
दाइले भन्छ आफ्नो परिवार को नाम राख
आमाले भन्छ, बाबू के छ तेरो हालखबर?
बाउले भन्छ, छोरो के गर्दैछस आजकल?
केहिपनी गर्दिन म यत्तिकै बसिराछु
किन होला म आजकाल एकदमै psycho भाछु
Vat, sat खान्छु अनि joint, soint तान्छु
किन होला म आजकाल एकदमै psycho भाछु
केटाहरु बटुलेर गल्ली तिर जान्छु, दिनभरी गोटि को charge मा
Ya, Ya दिनभरी गोटि को charge मा
छैन केही option, गल्ली मेरो juction, ढिक्का र black मेरो हातमा (हातमा)
Ya, Ya ढिक्का र black मेरो हातमा
जहिले पनि खान्छु, अहिले पनि तान्छु, मरेरै जानुछ last मा (last मा)
Ya एकदिन मरेरै जानुछ last मा
जब जान्छु म मरेर मलाइ जलाउदा मेरो धुवा मै गाजा को बास्ना, ये ये
जिन्दगी यसरी चल्दैछ खासमा
मेरो कोहि छैन आफ्नो मान्छे वरिपरि
आज बोल्न खोज्दा बिक्दैन मेरो बोली पनि
त्यति माया गर्ने छम्माले पनि छोडि गए
तर बालै भएन, एक्लै बस्दिन्छु भोलि पनि

[Chorus]
मेरो दिदिले सोध्यो, के चल्दैछ तेरो कामकाज? (Yeah)
आमाले भन्छ, बाबू के छ तेरो हालखबर? (Yeah)

[Verse 2]
घर बाट धेरै टाढा छु, आज म भुस्याहा कुकुर झै छाडा छु
सामान उठाउन लाई dealer संगै जहिले पुग्ने गर्छु म बालाजु
अनि झ्याप मा फर्किन्छु ए बाटोमै हल्ला गर्दिन्छु
मुख छाड्दिन्छु रन्डीको बान, डन्ठे संगै जंगिन्छु
अनि समाउछ मलाइ च्यापचुप, गोदाइ खान्छु मैले भ्याचभुच
मलाइ घिसार्दै चौकीमा लगेर हान्छ टाउकै टाउको मा ड्यामबुट
पारा मेरो त्यस्तै हो गए गुज्रेको म
३ बर्ष rehab छिरे तर खै सुध्रेको ह
चाहना छ मलाइ मेरो परिवार खुसी पार्न
तर पनि मलाइ मेरो बाउ आमाले बुझिराछ
मलाइ खुसी बनाउन आफ्नो आँसु पुछिराछ
यो सब देख्दा मेरो मन निकै दुखी भाछ
कसरी भनु म आमा तिम्रो मुख अगाडि बोल्न गार्हो लाग्छ
तिमी कराउछौ त्यसपछी पारो तात्छ
तर थाहा भो आज जिम्मेवारी सबै मेरो काधमा छ(काधमा छ)
त्यसैले अब म केही गर्ने सोचिराछु आजबाट
अनि केही गर्ने आश छ त्यसैले हासेर बाच्छु
आफ्नो जिम्मेवारी लाई म आफ्नै काधमा राख्छु
मलाइ राम्रो संग थाहा छ अहिले म कहा छु
जहाँ भएपनी ए आमा बाउ म सधै तिम्रै साथ छु


[Chorus]
मेरो दिदिले सोध्यो, के चल्दैछ तेरो कामकाज? (Yeah)
आमाले भन्छ, बाबू के छ तेरो हालखबर? (Yeah)

[Outro]
दिदिले सोध्यो, के चल्दैछ तेरो कामकाज?
दाइले भन्छ आफ्नो परिवार को नाम राख
आमाले भन्छ, बाबू के छ तेरो हालखबर?
बाउले भन्छ, छोरो के गर्दैछस आजकाल?

No comments:

Post a Comment

Others songs lyrics with guitar chords

Bhijyo Sirani Chords & Lyrics by Manila Sotang in nepali

  Bhijyo Sirani Chords & Lyrics by Manila Sotang in nepali  No capo  Em      Bm     D        Bm       D        Bm   भीज्यो सीर...